विदेशमा बस्ने महान नेपाली आत्माहरु

 

नमस्ते, विदेशमा बस्ने महान नेपाली आत्माहरु। ‘प्रगति’ कत्तिको हुँदैछ?

विदेशाँ धेरै नेपालीहरु बस्चन। सबै महान आत्मा हुँदैनन्। यो तिनीहरुका लागि लेखिएको हो जो आफूलाई महान भन्ठान्छन। ब्याबिलोनको टावर था’छ? त्यस्तै उचाइबाट प्रवचन दिने महान आत्माहरु, जो जमीन/आफ्नो ‘बेस’बाट सम्पर्कविहीन छन, तिनलाई लक्षित। विदेशमा बसेर देशको नैतिकताको ठेक्का लिनेहरुलाई। जिजस क्राइस्ट कम्पलेक्स (savior complex) हुनेहरुलाई मात्र।

खास कुरा के भने विदेशमा बस्ने महान नेपाली आत्माहरु, लाज लाग्दैन तपाईँहरुलाई?

Continue reading

Advertisements